text stringlengths 20 186k | source stringclasses 2
values | url null | language null | doc_id stringlengths 1 32 |
|---|---|---|---|---|
हिमालय क्षेत्रको दक्षिणतिर र तराईबाट उत्तर तिर हेर्दा तराईको समथर मैदान पछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराइ आउनु अघिको अन्तिम पर्वतीय क्षेत्र लाई चुरे, चुरिया वा शिवालिक पर्वत भनिन्छ। यो खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको भूभाग नेपालको पूर्व-पश्चिम फैलिएको छ। पाकिस्तानक... | paudelnirajan/nepali-corpus-v1 | null | null | 6e7bbabffc086a0d374208de5ccd2fe9 |
तराई उत्तरी भारत र दक्षिणी नेपालको एक तल्लो क्षेत्र हो जुन हिमालयको बाहिरी फेद, चुरे पहाडहरू र सिन्धु-गङ्गा मैदानको उत्तरमा अवस्थित छ। यो तल्लो क्षेत्र अग्लो घाँसे मैदान, स्क्रब सवाना, साल जङ्गल र माटोको धनी दलदलहरू द्वारा विशेषता हो। उत्तर भारतमा, तराई यमुना नदीबाट पूर्वतिर हरियाणा, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र प... | paudelnirajan/nepali-corpus-v1 | null | null | e2de0bd4fc35e92bf3052c914fc9eafc |
बुध्द शब्दको उत्पत्ति पाली भाषाको 'बोध' शब्दबाट भएको हो । पाली भाषाको 'बोध' को अर्थ जानकारी हुनु हो । ज्ञान प्राप्त भएको अबस्थालाई 'बोध' भनिन्छ । ज्ञान प्राप्त भएको वा जागृत भएको तथा निर्वाण प्राप्त ब्यक्तिलाई पाली भाषामा 'बोधी'भनिन्छ । त्यही पाली भाषाको 'बोधी' शब्दबाट संस्कृत भाषामा'बुध्द' भनियो। बुध्द धर्ममा पूर्ण रू... | paudelnirajan/nepali-corpus-v1 | null | null | 47d3e0bfa30e18eb62007b14f355a2d1 |
बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रूपमा यो धर्म शाक्यमुनि बुद्ध (गौतम बुद्ध) र उनका अनुयायीहरूका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रूपमा मानिन्छ। उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए। उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद... | paudelnirajan/nepali-corpus-v1 | null | null | e1e421209c061b174b302e1714be3ee5 |
कञ्चनजङ्घा हिमाल नेपालमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल हो। यो हिमाल ८,५८६ मिटर (२८,१६९ फिट) अग्लो रहेको छ। पश्चिममा तमोर नदी, उत्तरमा ल्होनाक चु र जोङ्सोङ् ला र पूर्वमा टिस्टा नदीद्वारा कञ्चनजङ्घा हिमलको घेरिएको छ। यो भारत र नेपालको सिमानामा अवस्थित छ। यसका पाँच चुचुरामध्ये तीन वटा मुख्य, मध्य र दक्षिणमा सिधा सिमा... | paudelnirajan/nepali-corpus-v1 | null | null | 3b7a991f077184d70a8756f14b95c93a |
बाइबल इसाईहरूको पवित्र शास्त्र हो । यस धर्मशास्त्रलाई इसाईहरू परमेश्वर ले दिएको पवित्र शास्त्र मान्दछन् । बाइबलका धेरै पुस्तकहरूको सँगालो हो। जसमा ६६ पुस्तकहरू पर्दछन्। यो धेरै वर्ष पहिले हिब्रु, आरमाइक् र ग्रीक भाषामा लेखिएको थियो । पछि यो अन्य धेरै भाषामा अनुवाद गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरूमा अनुवादभ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 6ef7a7f98825cef8a48369dcbd3c8a4f |
सरस्वती विद्याकी देवी हुन । सरस्वतीका प्रार्थना र स्तुतिहरूमा उनको दिव्य रूपको वर्णन हातमा लिएका उपकरणहरूको नाम तथा उनको वाहनको उल्लेख गरिएको छ। उनको स्तुतिगानमा गाइएका पद्यहरूले सेतो हाँसलाई आफ्नो सवारी साधन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस रजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 0e4b558fcd7a97ef4ba3369f01bec3bd |
पिङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। पिङलाई नेपाली बृहत् शब्दकोशमा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन' भनेर लेखिएको छ। नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशै... | paudelnirajan/nepali-corpus-v1 | null | null | 3964d48b9554038e67d20ae407b382b7 |
दसैँ वा बडा दसैँ (अन्य नाम: दसहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध-पूजा) नेपालीहरूको प्रमुख चाड हो। राष्ट्रिय चाड समेत मनिने दसैँ (नौरथा) हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नौरथाभर) शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण ग... | paudelnirajan/nepali-corpus-v1 | null | null | f6db0b51702402cfded3d2e4f705de04 |
पाण्डे वा पाँडे हिन्दू धर्मावलम्बी ब्राह्मण तथा क्षेत्रीको थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू नेपालको पश्चिम क्षेत्र तथा भारतमा बसोवास गर्छन् । क्षेत्री पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । पाण्डेहरू विभिन्न गोत्रका हुन्छन । ति मध्य पराशर गोत्र एक प्रमुख गोत्र ह... | paudelnirajan/nepali-corpus-v1 | null | null | 415fda8b738f9bd6ba05c2c3e26d0e56 |
मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस (अमेरिकामा) भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ। मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ। रगतमा चिनीको मात्रा बढी भएपछि ता... | paudelnirajan/nepali-corpus-v1 | null | null | 2070065d151117d39d062c14f0db929c |
शंखधर साख्वालाई नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको हो। (प्रकाश भण्डारी "बिवेक") शंखधर साख्वा नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ। उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाए। नेपाल सम्बतको सुरुवातकर्ता शंखधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थ... | paudelnirajan/nepali-corpus-v1 | null | null | e2ec5bf5a1f3025e6eb0c08f6d535040 |
डडेल्धुरा जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा पहाडी जिल्ला हो। यस जिल्लाको सिमाना पूर्वमा डोटी,उत्तरमा बैतडी र दक्षिणमा कञ्चनपुरसँग जोडिएको छ भने यस जिल्लाको पश्चिममा भारतको उत्तराखण्ड पर्छ। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गर्दथ्यो। नामा... | paudelnirajan/nepali-corpus-v1 | null | null | a48a77ac68b13d2c7927b5f54696e749 |
सहश्राब्दि भन्नाले एक हजार (१०००) वर्ष बराबरको समयावधि लाई जनाउँछ। समय | paudelnirajan/nepali-corpus-v1 | null | null | 2eeb6c9bfecd8d2f011e24bf141b4661 |
विकिपिडिया एक बहुभाषी नि:शुल्क अनलाइन विश्वकोश हो, जुन खुला सहयोग र विकिमा आधारित सम्पादन प्रणालीको माध्यमबाट स्वयंसेवकहरूको समुदायद्वारा लेखिएको हुन्छ। यसका सम्पादकहरूलाई विकिपिडियन वा विकिपिडिया सम्पादक पनि भनिन्छ। विकिपिडिया इतिहासको सबैभन्दा ठूलो र सबैभन्दा धेरै पढिने सन्दर्भ कृति हो। यो लगातार १० सबैभन्दा लोकप्रिय... | paudelnirajan/nepali-corpus-v1 | null | null | 0b89e35db3e2956176739fda5c50cdd5 |
विकि एक प्रकारको वेब साईट हो जसले उक्त वेबसाईटका प्रयोगकर्ताहरूलाई सामग्रीहरू थप्न, हटाउन तथा सम्पादन गर्न दिन्छ। विकिमा जति संख्यामा पनि सामग्रीहरू हाईपलिंकबाट सजिलैसँग जोड्न सकिन्छ। विकिमा विभिन्न किसिमका सामग्रीहरू राख्न सकिन्छ जस्तै लेख, तस्वीर, श्रब्य सामग्री, भिडियो, एनिमेसन ईत्यादि। यसमा सहकार्य गरी लेख हरू प्रक... | paudelnirajan/nepali-corpus-v1 | null | null | 3e8d54d00f9bbb38d47f7db3d532f095 |
झन सानो रसायनिक पदार्थमा विभाजित हुन नसक्ने रसायनिक पदार्थलाई रसायनिक तत्व भन्छन्। त्यस्ता पदार्थको सबभन्दा सानो कणलाई परमाणु भन्छन्। परमाणु प्रोटोन, न्युट्रन, र विद्युत्कण (इलेक्ट्रन)बाट बन्छ। शुद्ध तत्त्वमा एक किसिमको परमाणु मात्रै पाइन्छ। तत्त्वको एक परमाणुभित्र कति प्रोटोन पाइन्छ भने, त्यही सङ्ख्यलाई तत्त्वको परमा... | paudelnirajan/nepali-corpus-v1 | null | null | 46d5f9b1c5c689a5ae437114bce6f04a |
धौलागिरि (वा धवलागिरि) संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो पोखराको उत्तरपश्चिममा अवस्थित छ। यसको पूर्वमा काली गण्डकीको गहिरो गल्छीको अर्कोपट्टि अन्नपूर्ण हिमाल पर्छ, तीमध्ये अन्नपूर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरिको शाब्दिक अर्थ ... | paudelnirajan/nepali-corpus-v1 | null | null | e95354483c22a85475b2937a638b2048 |
कान भनेको प्राणीहरूको एक अङ्ग हो। मानिसमा यो अङ्गको काम सुन्ने र सन्तुलन मिलाउने हो। कानको बनावटअनुसार कानलाई तीन भागमा बाडिएको छ। बाहिरी कान, मध्य कान र भित्री कान। मानव तथा अन्य स्तनधारी प्राणिहरूमा कर्ण या कान श्रवण प्रणालीको मुख्य अङ्ग हो। कशेरुकी प्राणिहरूमा मछली देखि लिएर मनुष्य सम्म कान जीववैज्ञानिक रूपले समान... | paudelnirajan/nepali-corpus-v1 | null | null | fd9152ddb8c815ebca95b25bb33dc3c5 |
{{Infobox WorldScouting | name = नेपाल स्काउट | image = | image-size = | caption = नेपाल स्काउट | type = | owner = | age = | headquarters = | location = | country = नेपाल | coords = | founders = | founder = | award-for = | members = 32,000 | chiefscouttitle = संरक्षक | chiefscout =प्रधानमन्त्री | chiefscouttitle2 =प्... | paudelnirajan/nepali-corpus-v1 | null | null | 452ae661b0ce294b921458887deb0abf |
ओखलढुङ्गा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चि... | paudelnirajan/nepali-corpus-v1 | null | null | 29bc1dca1ca254ee3d96d64b30dd3a88 |
सिद्धिचरण श्रेष्ठ (वि.सं.१९६९ जेठ ९ – २०४९ जेठ २२) नेपालका नेपाल(नेवारी) र नेपाली भाषी कवि थिए । युगको आवाज वा युगको माग आफ्ना कृतिहरूमा ब्यक्त गरेको भन्दै उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ । पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति उपन्यास... | paudelnirajan/nepali-corpus-v1 | null | null | 599d21eee940857f3414d32220393a20 |
काठमाडौँ विश्वविद्यालय वा केयु (अङ्ग्रेजी : Kathmandu University वा KU) नेपालको एक निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक विश्वविद्यालय हो। यो विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित छ। सन् १९९१ को डिसेम्बरमा स्थापित नेपालको पहिलो निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक विश्वविद्यालयका मुख्य भवन धुलिखेलमा रहेक... | paudelnirajan/nepali-corpus-v1 | null | null | bf63f187101291f3de13bf46ec63db7e |
देश वा राष्ट्र राजनीतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो । एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमीन नै देश हो । सामान्य प्रचलनमा यस शब्दले मुलुक (एक सांस्कृतिक अस्तित्व) र राज्य (एक राजनीतिक अस्तित्व) दुवैलाई जनाउँछ । विश्वमा अनेक देशह... | paudelnirajan/nepali-corpus-v1 | null | null | 058e51cd1c9938e86c9f36072d2e4d3e |
विकिपिडियामा ठुटो भन्नाले एक छोटो लेखलाई जनाउँछ जसलाई बिस्तार गर्नु आवश्यक छ। ठुटोले यी कुरा जनाउन सक्छ: दाँतको ठुटो रूखको ठुटो चुरोटको ठुटो कागजको अधकट्टी | paudelnirajan/nepali-corpus-v1 | null | null | 93f9e519dfa392f35d0106575900c4c9 |
शेर्पा जाति (शेर्पा भाषा: , वयली: shar pa'i mi rigs) नेपालका उच्च हिमाली क्षेत्र र तिब्बतमा बासोबास गर्ने जातिगत समूह हुन्। तिब्बती भाषामा "शर्वा" अथवा "शर्पा" को मतलब पूर्वी निवासी भनेको हो जुन शब्द सम्भोट लिपिमा लेखिएका शेर्पा इतिहासहरूमा (शेर्पा भाषा: , वयली: shar pa) भए पनि देवनागरी र अंग्रेजी लिपिमा शेर्पा भनेर ले... | paudelnirajan/nepali-corpus-v1 | null | null | 61e54e3d07da3ed90930d3486c143367 |
संस्कृत भाषा पृथ्वीको सबैभन्दा प्राचीनतम भाषाहरू मध्येको एक हो। यो भारोपेली भाषा परिवारमा वर्गीकृत छ। संस्कृतमा लेख्नको लागि मुख्यतया देवनागरी लिपीको प्रयोग गरिन्छ। दक्षिण एसियाको एक शास्त्रीय भाषा हो। यसलाई देववाणी अथवा सुरभारती पनि भनिन्छ। यो विश्वको सबैभन्दा पुरानो उल्लेखित भाषाहरू मध्ये एक हो। संस्कृत हिन्द-यूरोपीय... | paudelnirajan/nepali-corpus-v1 | null | null | 9418f1eccd2843526981dbdd9ac681eb |
मैथिली भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरी बिहार र नेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो। यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडिया र नेपालीसँग यसको धेरै निकट सम्बन्ध छ। यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको... | paudelnirajan/nepali-corpus-v1 | null | null | 7c3a6b05ffc010506f9737ce074392b0 |
गुरुङ नेपालको मध्यमाञ्चल क्षेत्रका जातिगत समुह हुन्। गोर्खाली राजा पृथ्वीनारायण शाहको ४ जात (गुरुङ,खस,मगर र ठकुरी हुन्। गुरुङहरू मुख्यत: गण्डकी अञ्चलमा बसोबास गर्दछन्, खासगरि लमजुङ, कास्की, तनहुँ, गोर्खा, पर्वत, स्याङ्जा र अन्नपूर्ण हिमशृङ्खला आसपास मनाङ जिल्लाहरूमा गुरुङहरूको बाहुल्यता रहेको छ। कोही बागलुङ, ओखलढुङ्गा ... | paudelnirajan/nepali-corpus-v1 | null | null | ef5b8f8f7400e1cf8b3ef482dcbdc73b |
अर्घाखाँची नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि,दुर्वाशेश्वर् गुफा, मालिका मन्दिर, खिदीम, आलम देवीको मन्दिर, सुपा देउराली, छत्र मन्दिर, नर्तनाचल पर्वत, परसुरामेश्वर, ऐतिहासिक पौवा अर्घाकोट, पाली पन्थीटोलको लाकुरीरूखमा अबस्थित "देविस्थान मन्दिर लाकुरीकोरूख" यह... | paudelnirajan/nepali-corpus-v1 | null | null | 3b6c4242922935435b850ebf144130c3 |
पणेना, अर्घाखाँची जिल्लाको पूर्वी भेगमा पर्ने एक गाउँ हो। पणेना गाउँको सिरानमा एउटा ठूलो चौर र दह छ, जहाँ पाणिनि ॠषिले तपस्या गरेका थिए र महादेव प्रसन्न भई १४ वटा सुत्रहरू (अइउण्, ऋलृक्, ...) पाणिनिलाई सुनाएका थिए, जसको आधारमा पाणिनिले विश्वकै सबैभन्दा वैज्ञानिक मानिएको संस्कृत व्याकरण, अष्टाध्यायी, लेखेका थिए भन्नेविश... | paudelnirajan/nepali-corpus-v1 | null | null | 37e657ce0e2944982c1cd98d9714966c |
शिक्षालाई समान्री भाषामा ज्ञान प्राप्त गर्नु वा सिक्नु भन्ने हुन्छ । शिक्षा संस्कृत भाषाको शिक्ष् धातूबाट उधृत गरिएको हो , जसको अर्थ सिक्नु वा सिकाउनु हुन्छ । त्यस्तै शिक्षालाई अङ्ग्रेजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन... | paudelnirajan/nepali-corpus-v1 | null | null | 77e5d20579f24b789bdb138783de26c6 |
गिरिजाप्रसाद कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सभापति थिए। उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि वि.सं. २०५६ जेठ १७, वि.सं. २०५६ चैत्र ९ देखि वि.सं. २०५८ साउन ११ र वि.सं. २०६५ जेठ १५ देखि वि.सं. २०६५ भदौ २ सम्म गरि चार पटक नेपालको प्रधानमन्त्री भएका थिए। २०४६ सालपछिक... | paudelnirajan/nepali-corpus-v1 | null | null | 59081cbf518ead96b7eb2ba8e7b41643 |
नवलपरासी वि.सं २०७२ अगाडि सम्म अस्तित्वमा रहेको नेपालको एक जिल्ला थियो। यस जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा विभाजित भएको थियो। पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर वि.सं २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो। त्यस भन्दा अघि यस जिल्लालाई रूपन्देही जिल्लाको... | paudelnirajan/nepali-corpus-v1 | null | null | 8157e058e97e68c87e835d1c9dfe4563 |
लुम्बिनी नेपालको नेपालको क्षेत्रिय बर्गिकरण अनुसार पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने एउटा अञ्चल हो। यसलाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। नामाकरण गौतम बुद्धको जन्मस्थान लुम्बिनीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। जिल्लाहरू अर्घाखाँची पाल्पा गुल्मी रूपन्देही कपिलबस्तु नवलपरासी यो पनि हेर्नुहोस् नेपालको क्षेत्र... | paudelnirajan/nepali-corpus-v1 | null | null | 3a7e315ca44b430bc0a3fa0c0436c5dc |
नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका र ती प्रत्येक गाउँपालिका वा नगरपालिकालाई वडामा विभाजन गरिएको छ। वि.सं २०७२ अघि प्रदेशहरूको सट्टा नेपाललाई विकासक्षेत्र र प्रशासनिक ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 13293dbcd36c28c8d4631cc19f9121f6 |
झापा जिल्ला (; नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्यधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्... | paudelnirajan/nepali-corpus-v1 | null | null | 21ace79af291487171be429cc02ca5bd |
पाँचथर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत मेची अञ्चलको पूर्वी पहाडी जिल्ला हो। यो जिल्ला समूद्र सतहबाट ३८३ मिटर, जिल्लाको दक्षिण तमोर बगर देखि ४,५७५ मिटर फलैचा गाविसको उच्च भागसम्म अवस्थित छ। नेपाल अधिराज्यको पूर्वी सिमानामा रहेको मेची अञ्चल पर्ने यो जिल्ला उत्तर-दक्षिण फैलिई पल्लो किराँतको नामले पनि प्रस... | paudelnirajan/nepali-corpus-v1 | null | null | 067e53c7f2de628ec413ed710d433ca9 |
मोरङ जिल्ला (; नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी प्रदेशमा पर्ने औद्योगिक जिल्ला हो। मावराङ्गबाट अपभ्रंस भएर मोरङ यसको नाम भएको मान्यता छ। पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक तथा जनसङ्ख्याको हिसाबले नेपालकै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। बहुजाती बहुभाषीले सजिएको नेपालको पूर्वी तराईमा पर्ने ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 8edbe14c946f46f9d36b11594f1b54a8 |
धनकुटा नेपालको कोशी प्रदेश मा पर्ने धनकुटा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। नेपालको तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको यो नगरपालिका धनकुटा जिल्लाको प्रमुख व्यापारिक, शैक्षिक तथा स्वास्थ्यको केन्द्र पनि हो। पूर्वी नेपालको सुन्दर नगरी धनुकटा राणाकालदेखि नै धनकुटा गौँडा भई प्रसिद्धि पाएको थ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 0deb5fd95df06d4a2c94c33ce9c80e40 |
तेह्रथुम ( नेपालको पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने एक पहाडी जिल्ला हो। पुरानो जिल्ला विभाजनको "पूर्व ४ नम्बर" भन्दा पनि पूर्वका १७ वटा वरपरका थुम्काहरु मध्येका १३ वटा थुम्काहरुलाई समेटेर यो जिल्लाको नामाकरण गरिएको भए पनि हाल निकै कम "थुम्का"हरू यो जिल्लामा पर्दछन। यो भौगोलिक हिसाबले अलि विकट नै भए पनि पूर्वाञ्चल वि... | paudelnirajan/nepali-corpus-v1 | null | null | 891d3bf318f83939461757d5bd52b269 |
भोजपुर शब्दसंग सम्बन्धित लेखहरू निम्न प्रकार छन् : भोजपुर जिल्ला (पूर्वी नेपालको कोशी अञ्चल अन्तरगतको भोजपुर जिल्ला) भोजपुर (सदरमुकाम) (भोजपुर जिल्लाको सदरमुकाम) भोजपुर जिल्ला (भारत) (भारतको बिहार प्रदेश अन्तरगतको एक जिल्ला) | paudelnirajan/nepali-corpus-v1 | null | null | 804f963901d7defcf1d2c138ec01d107 |
सप्तरी जिल्ला नेपालको मधेश प्रदेश राज्य मा पर्ने जिल्ला हो। जिल्ला को सदरमुकाम राजविराज महेन्द्र राजमार्ग भन्दा १० कि मी दक्षिण मा पर्छ । यो जिल्लाको पूर्वमा सुनसरी, पश्चिममा सिराहा उत्तरमा उदयपुर जिल्ला तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन्। इतिहास १०९७ ई. तिर तिरहुत राज्यको राजधानी सिमरौनगढमा थियो। पछि यो राज्य ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 98d346cc600aadeb82941179af6395f7 |
सिराहा जिल्ला नेपालको प्रदेश नम्बर-२ सगरमाथा अञ्चलमा पूर्वीभागको दक्षिणी सिमानामा रहेको जिल्ला हो। यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिराहा जिल्ला सगरमाथा अञ्चलको सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 121d980aad4d79ba42c137adb2687a9a |
मेची अञ्चल नेपालको पूर्वाञ्चल विकाशक्षेत्र अन्तर्गत सबैभन्दा पूर्वमा पर्ने अञ्चल हो । यस अञ्चललाई ४ जिल्लाहरूमा विभाजन गरिएको छ । मेची नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो । यो अञ्चल पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्दछ । यो अञ्चलको दक्षिणमा भारतको बिहार राज्य पर्दछ भने उत्तरमा चीनको तिब्बत क्षेत्र रहेको छ । ... | paudelnirajan/nepali-corpus-v1 | null | null | d54480401b55ba203a09047f6315e5c4 |
कोशी अञ्चल नेपालको पूर्वाञ्चल विकाशक्षेत्रमा पर्ने अञ्चल हो। यो अञ्चल अन्तरगत गरी ६ जिल्लाहरू पर्दछन्। नामाकरण यो अञ्चलको नाम कोशी नदीबाट नामाकरण गरिएको हो। जिल्लाहरू संखुवासभा भोजपुर तेह्रथुम धनकुटा सुनसरी मोरङ यो पनि हेर्नुहोस् नेपालको क्षेत्रिय बर्गिकरण नेपालको भूगोल नेपालका अञ्चलहरू | paudelnirajan/nepali-corpus-v1 | null | null | ce6afe03bc5577ae51ed3e0b412a9b8d |
जनकपुर अञ्चल नेपालको क्षेत्रीय वर्गीकरण अनुसार मध्यमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। नामाकरण प्राचीन राजा जनकको नामबाट नामाकरण गरिएको जनकपुर सहरको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। जिल्लाहरू दोलखा रामेछाप सिन्धुली धनुषा महोत्तरी जिल्ला सर्लाही बाह्य कडीहरू ... | paudelnirajan/nepali-corpus-v1 | null | null | d6e0882cd3407e479fadb86be89e3314 |
नारायणी अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार मध्यमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। नारायणी नदी को नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। जिल्लाहरू रौतहट बारा पर्सा मकवानपुर चितवन यो पनि हेर्नुहोस् नेपालको क्षेत्रिय बर्गिकरण नेपालका अञ्चलहरू | paudelnirajan/nepali-corpus-v1 | null | null | 3a22b808a73d0f62be01aef90cbc5d44 |
बागमती अञ्चल नेपालको १४ अञ्चल मध्ये एक हो। यो अञ्चलको पूर्वमा जनकपुर अञ्चल, पश्चिममा गण्डकी अञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा नारायणी अञ्चल पर्दछ। नामाकरण यो अञ्चलको नाम बागमती नदीको नाम द्वारा राखिएको हो। जिल्लाहरू यो अञ्चलमा पर्ने जिल्लाहरू यस प्रकार छन्- काठमाडौँ जिल्ला ललितपुर जिल्ला भक्तपुर जिल्ला ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 70c47214d334d3be987959824a38e9fe |
गण्डकी अञ्चल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ। यो अञ्चलको अञ्चल सदरमुकाम पोखरा हो। गण्डकी अञ्चल ६ जिल्लामा विभाजित छ। गण्डकी अञ्चल विभिन्न सभ्यताहरूको विशिष्ट थलोको रूपमा रहेको छ। नामाकरण यो अञ्चल सात नदीहरू मिलेर बनेको प्रसिद्ध गण्डकी नदीको नामबाट नामाकरण भएको हो। जिल्लाहरू गोर्खा लमजुङ तनहुँ कास्की... | paudelnirajan/nepali-corpus-v1 | null | null | bbc4d589e8441de125d16dacff840531 |
राप्ती अञ्चल नेपालको मध्य-पश्चिमाञ्चल विकासक्षेत्रमा पर्दछ। राप्ती अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। राप्ती अञ्चलको सदरमुकाम तुल्सीपुर (दाङ) हो र यसको सबभन्दा ठूलो सहर घोराही हो। राप्ती अञ्चलको अरु मुख्य सहरहरू भनेका तुल्सीपुर्, बिजुवार्, लिवाङ, लमही, मुसिकोट र चौरजाहरी आदी हुन्। नामाकरण राप्ती नदीको नामबाट य... | paudelnirajan/nepali-corpus-v1 | null | null | 107f8db17738f526e6da6f05d40bdc4e |
भेरी अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। नामाकरण भेरी नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। यो अंचलको सदरमुकाम नेपालगञ्ज बाँके हो । जिल्लाहरू जाजरकोट दैलेख सुर्खेत बाँके बर्दिया यो पनि हेर्नुहोस् नेपालको क्षेत्... | paudelnirajan/nepali-corpus-v1 | null | null | e93005eb2459807cc2a2426ddf412805 |
कर्णाली अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार सबैभन्दा ठूलो अञ्चल हो। यो मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। नामाकरण कर्णाली नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। यो देशकै ठूलो नदी हो। जिल्लाहरू डोल्पा जुम्ला हुम्ला कालिकोट मुगू यो पनि हेर्नुहोस् न... | paudelnirajan/nepali-corpus-v1 | null | null | ad91ae376ac545a9a1358912fe3fe35b |
सेती अञ्चल नेपालको क्षे॑त्रीय बर्गीकरण अनुसार सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ५ जिल्लाहरूमा वर्गीकरण गरिएको छ। नामाकरण सेती नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। जिल्लाहरू बझाङ बाजुरा डोटी अछाम कैलाली यो पनि हेर्नुहोस् नेपालको क्षेत्रिय बर्गिकरण नेपालका अञ्चलहरू | paudelnirajan/nepali-corpus-v1 | null | null | 5d715a72c6e24daa83eafdfedc9279ca |
महाकाली अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार सुदुर पश्चिमाञ्च्ल विकास क्षेत्रको एक अञ्चल हो। यो नेपालको सबैभन्दा पश्चिममा पर्ने अञ्चल हो। यो अञ्चललाई ४ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। शीर्षक अक्षर नामाकरण महाकाली नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। जिल्लाहरू दार्चुला बैतडी डडेलधुरा कञ्चनपुर यो पनि हेर... | paudelnirajan/nepali-corpus-v1 | null | null | 514b917a2eb7a22aa2b8d3898d2187c1 |
उदयपुर जिल्ला नेपालको कोशी प्रदेश को पश्चिम-दक्षिण हिस्सामा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत शृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ। देशको सबैभ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 9ea8a956cf785fe9d39ff7e4ba5b0253 |
खोटाङ नेपालको कोशी प्रदेश मा अवस्थित एक पहाडी जिल्ला हो। जिल्लाको इतिहास एकिकरण गरी बृहद नेपाल बनाउनुपूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरूको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो। यो भू-भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट सञ्चालित थियो भने पहाडका स-साना गढी र थुमहरूमा किराँत... | paudelnirajan/nepali-corpus-v1 | null | null | 28f084d878106f70e484bf8d0395dd97 |
सोलुखुम्बु जिल्ला (शेर्पा भाषा: , Wylie: shar khum bu dzong ), नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान (शेर्पा भाषा: , Wylie: jo mo glang ma ) सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध भएको मात्र जिल्ला... | paudelnirajan/nepali-corpus-v1 | null | null | 6321815e299b8b8be3e6904800e10751 |
सङ्खुवासभा नेपालको कोशी प्रदेशमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। यसले नेपालको कुल क्षेत्रफलको २.३६%, पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८... | paudelnirajan/nepali-corpus-v1 | null | null | 7bae4d0877a1edbae14dce0c194f6ce2 |
धनुषा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित घनाबस्ती भएको उर्वर जिल्ला हो। नेपालको मध्यपूर्वको दक्षिणी भागमा भारतीय सीमासँग च्यापिएर रहेको धनुषा जिल्ला पूर्ण रूपमा नेपालको तराई प्रदेशमा पर्दछ। नेपालको कूल भूभागको ०.८०% भाग, कुल जनसङ्ख्याको २.९% ओगटी जनसङ्ख्याको क्रममा पाँचौ स्थानमा पर्ने तथा विभिन्न... | paudelnirajan/nepali-corpus-v1 | null | null | 68822afa4b9c3db3821b3f4f5dd8972d |
महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको ०.६८% क्षेत्रफल कूल जनसख्याको लगभग २.३९% भाग ओगटेको छ। जनघनत्वको हिसाबले नेपालमा महोत्तरी जिल्ला पाँचौ स्थानमा पर्दछ। हिन्दू र मुस्लिम धर्माबलम्बीको बाहुल्य रहेको यस जिल्लामा धेरै-थोरै गरी ९२ जातजातीको बसोबास र... | paudelnirajan/nepali-corpus-v1 | null | null | ccb6dbdbfb0e7ac2d6a6528b73f4dabc |
सिन्धुली नेपालको [बागमती प्रदेश]] , साबिक जनकपुर अञ्चलमा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको भित्री मधेसमा पर्दछ। राजधानीबाट नवनिर्मित बिपी राजमार्ग को बाटो यो जिल्ला छिचोल्न १८५ किलोमिटर यात्रा गर्नु पर्छ। यो राजमार्ग नहुँदा तराई हुँदै सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पुग्न लगभग ४०० किलोमिटर यात्रा पार गर्नु पर्द... | paudelnirajan/nepali-corpus-v1 | null | null | 7acd67db720c2fa2a0bc25a02a4000f7 |
रामेछाप नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलमा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो। राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले एक विकट क्षेत्र हो। राजधानी छोएको काभ्रेपलाञ्चोक जिल्ला, चीनसँग सीमा जोडिएका दोलखा र ओखलढुङ्गा जिल्ला र तराई छोएको सिन्धुली जिल्लाको ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 11cff9e09b57590221e0407d86b186ca |
दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ। कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बु र रामेछाप जिल्ला, पश्च... | paudelnirajan/nepali-corpus-v1 | null | null | d6d055da3aa1e7a30de1d5dad9ebc539 |
रौतहट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो । यस जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्यको सितामढी जिल्ला र पूर्वी चम्पारण जिल्ला जिल्ला पर्दछ। समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्ला... | paudelnirajan/nepali-corpus-v1 | null | null | eef4e0291f9001efb3345a3548ff3eb0 |
पर्सा नेपालको एक जिल्ला हो। यो जिल्ला नारायणी अञ्चलमा पर्दछ। यो जिल्लामा वीरगन्ज सहर पर्दछ। जिल्लाको नामाकरण जिल्लाको महुवन गाउँमा रहेको पारसनाथको मठको नामबाट जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने इतिहासकारहरूको कथन छ। भौगोलिक अवस्थिति अक्षांश:- २७ देखि २७.२६’ उत्तरसम्म देशान्तर:- ८४.८’ देखि ८४.२७’ पूर्वसम्म सिम... | paudelnirajan/nepali-corpus-v1 | null | null | 8cd95caa24d070e1a9e0233c3d36bbcd |
मकवानपुर जिल्ला नेपालको बागमती प्रदेशमा पर्ने एक जिल्ला हो। यो जिल्लाले पूर्वमा रहेको झापादेखि पश्चिममा रहेको कञ्चनपुरलाई राजधानी काठमाडौँसँग जोड्ने गर्दछ। यो जिल्लाको उत्तरतर्फ रहेको करिब ६६ किलोमिटर लामो महाभारत शृङ्खला र दक्षिणतर्फ करिब ९२ किलोमिटर लामो चुरे पर्वतद्वारा घेरिएको छ। राजधानी प्रवेशको मुख्य मार्गको रूपम... | paudelnirajan/nepali-corpus-v1 | null | null | d2aefa2c826c462094ad527c0dfe1bf5 |
रसुवा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलको उत्तरी भेगमा अवस्थित एक विकट हिमाली जिल्ला हो। मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला नेपालको हिमाली प्रदेशका १६ वटा जिल्लाहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो। पूर्वमा सिन्धुपाल्चोक दक्षिणमा नुवाकोट पश्चिममा ध... | paudelnirajan/nepali-corpus-v1 | null | null | f4b1e8a12769ae4a3605686db3080827 |
धादिङ नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, स... | paudelnirajan/nepali-corpus-v1 | null | null | c18041f425c9b74c42400e10d753159d |
बारा भन्नाले; बारा जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो बारा खाना नेवारी परिकार हो | paudelnirajan/nepali-corpus-v1 | null | null | 957e9e6e537b6f04c04b01512f845f39 |
मनाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित हिमालपारीको सुन्दर जिल्ला हो। नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्ला अर्थात् "क" वर्गको जिल्लाको रूपमा मनाङ पर्दछ। परिचय कुल क्षेत्रफल २,२४६ वर्ग कि.मी. ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 6a305733cd8e35112876413af2fd8ac4 |
गुल्मी जिल्ला लुम्बिनी प्रदेशको एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम तम्घास पर्दछ। पूर्वमा स्याङ्जा र पर्वत जिल्ला, दक्षिणमा पाल्पा र अर्घाखाँची, उत्तरमा बागलुङ र पश्चिममा प्युठान जिल्लाले घेरिएको जिल्ला कफी खेतीका लागि प्रख्यात छ। गुल्मी नेपालमा कफीको प्रचलनमा व्यापक रूपमा परिचित छ। माघे सङ्क्रान्ति जस्ता चाडपर्वहरू पर्... | paudelnirajan/nepali-corpus-v1 | null | null | b53b64a9a272907dcce8fe93bcaa35ac |
मुस्ताङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ। करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्... | paudelnirajan/nepali-corpus-v1 | null | null | 5783f796a55dbfc0d0d3a7604fa7bc61 |
बर्दिया नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँँकी भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरूक... | paudelnirajan/nepali-corpus-v1 | null | null | b428b5a8dd1d1d13d30069a44233aee4 |
पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो । विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडि छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन् । हरेक वर्ष एस.एल.सी. उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ । यो नेपालको चौथो सानो जिल्ला हो । गण्डकी प्रदेशका ११ ज... | paudelnirajan/nepali-corpus-v1 | null | null | a2d16b1e049bf20b03ce0ddd46971438 |
कैलाली जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम धनगढी रहेको जिल्लाले ३,२३५ वर्ग किलोमिटर (१,२४९ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र जनसङ्ख्या ९११,१५५ (२०७८) छ। कैलाली जिल्लाको पूर्वमा-कर्णाली नदी, बर्दियार सुर्खेत, पश्चिममा-कञ्चनपुर र डडेलधुरा, उत्तरमा-डोटीडडेलधुरा र सुर्खेत, दक्षिणमा-... | paudelnirajan/nepali-corpus-v1 | null | null | 4734131b2c02b66c6af3c5a1ee20d7a0 |
अछाम नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो। नयाँ नेपालको पुनसंरचना अनुसार यो जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा पर्दछ। अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन हो। हाल सेवामा नरहेको साँफेबगर विमानस्थल, सदरमुकाम मङ्गलसेनबाट आठ घण्टा पैदल ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 8a3416745f7bab8a2c29b6c64c18bf4f |
दाङ जिल्ला नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन्। विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिट... | paudelnirajan/nepali-corpus-v1 | null | null | 1d2fc0d18de158dfe96c8507901fb44f |
सुर्खेत नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्ला कर्णाली प्रदेशको प्रादेशिक राजधानी समेत रहने निर्णय कर्णाली प्रदेशको मन्त्रीस्तरीय निर्णयले स्वीकृत गरेको छ। बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्रको नाम सुर्खेत हुनु पहिले दोभानचौरका रूपमा परिचित थियो। २०२० को दशकमा यस जिल्लाको सदरमुकाम स... | paudelnirajan/nepali-corpus-v1 | null | null | e79bae16f0e834823ba30e399ba2258a |
डोटी जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। सिलगढी सदरमुकाम भएको यस जिल्लाले क्षेत्रफल ओगटेको छ। डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतडी, उत्तरमा बझाङ र दक्षिणमा कैलाली र कञ्चनपुर जिल्लाहरू रहेका छन्। इतिहास बाइसे-चौबिसे राज्यकालमा बाइसे राज्य भन्दा परको विशाल तथा शक्तिश... | paudelnirajan/nepali-corpus-v1 | null | null | 0bcd29e583b57e06a0b685bfe74d5825 |
बाजुरा जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो। यस जिल्लाको सिमाना बझाङ जिल्ला, हुम्ला जिल्ला, मुगु जिल्ला, कालीकोट जिल्ला र अछाम जिल्लासँग जोडिएको छ। यस जिल्लाको क्षेत्रफल २१८८ वर्ग कि.मि. छ। यो जिल्ला प्रशासनिक हिसाबले पहिला २७ गाविस, ९ इलाका, १ निर्वाचन क्षेत्रमा विभक्त थियो। नयाँ विभाजनअनुसा... | paudelnirajan/nepali-corpus-v1 | null | null | 2e437aee8c1d9adca254d1c6b56303cf |
गोरखा जिल्ला नेपालको गण्डकी प्रदेशमा अवस्थित एक जिल्ला हो। गोरखाको सदरमुकाम गोरखा बजार हो जुन गोरखा नगरपालिकामा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लाको पूर्वतिर धादिङ जिल्ला र तिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ जिल्ला, लमजुङ जिल्ला, मनाङ जिल्ल... | paudelnirajan/nepali-corpus-v1 | null | null | e3f652cb986270d014acc0ce0db17ab7 |
रुपन्देही नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्त... | paudelnirajan/nepali-corpus-v1 | null | null | e104c43335c572f2e586d5307461fe0a |
कास्की जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला अन्नपूर्ण हिम शृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम पोखरा हो। राजधानी काठमाडौँ देखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो। परिचय यस जिल्ल... | paudelnirajan/nepali-corpus-v1 | null | null | 250656a79c3234143538d1056a470fad |
रुकुम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा अवस्थित एक पहाडी जिल्ला थियो। नेपालको हालको प्रशासनिक विभाजन अनुसार यस जिल्लाको पश्चिमी भाग कर्णाली प्रदेशमा र पूर्वी भाग लुम्बिनी प्रदेशमा पर्दछ। समुन्द्र सतहबाट ६०० देखि ६,००० मिटर उचाइ सम्म रहेको बेसी, फाँट, पहाड र हिमाली भाग... | paudelnirajan/nepali-corpus-v1 | null | null | 431abe04d8973c20eb237426caff3b76 |
बाँके नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ। यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पूर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्जको नाका भारत सँग जोडिएको छ। यो जिल्लाको मुख्य विशेषता भनेको सदी... | paudelnirajan/nepali-corpus-v1 | null | null | d58b96251cfb6bebb93dd48514917bf7 |
दैलेख जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। दैलेख जिल्ला कर्णाली प्रदेशअन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका बिचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौँबाट करिब ६५० किलोम... | paudelnirajan/nepali-corpus-v1 | null | null | 29b6af4b673e4f871c0d891deda90533 |
जाजरकोट जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम खलङ्गा हो। ऐतिहासिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिने बाईसे राज्यहरू मध्येको एक राज्य जाजरकोट पनि हो। यहाँ समशितोष्ण किसमको हावापानी पाइने गर्दछ। नामाकरण झारकोट शब्दको अपभ्रंश भै जाजरकोट नाम दिइएको जनश्रुती रहेको पाइन्छ। पहिले यो ठा... | paudelnirajan/nepali-corpus-v1 | null | null | 87a012ff4778e13a083aa305645139d7 |
हुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। शाके सन् १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना जुवाइँ बलिराज शाहीलाई दिएका थिए। यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे। बहादुर शाहको कालमा वि. सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि जुम्ला शासित... | paudelnirajan/nepali-corpus-v1 | null | null | 1768fb5c69c1d2d12544a4d4a63b3e25 |
तनहुँ जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। दमौली बजार यसको सदरमुकाम हो। नेपालको साबिकको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी प्रदेशको दक्षिण पूर्वमा अवस्थित तनहुँ जिल्ला मुलत: महाभारत श्रृङखला र मध्य पहाडी भु-भागमा पर्ने विकासोन्मुख जिल्ला हो। नामाकरण तनहुँको नामाकरण विषयमा विभिन्न विद्वानहर... | paudelnirajan/nepali-corpus-v1 | null | null | 802c730f3e53c286740a68b78fd1ae77 |
लमजुङ नेपालको सात प्रदेशहरू मध्येको गण्डकी प्रदेशका ११ वटा जिल्लाहरूमध्ये एक ऐतिहासिक महत्त्व रहेको जिल्ला हो । परिचय लमजुङ जिल्ला भौगोलिक रूपमा मध्य पहाडी क्षेत्र देखि उत्तरी हिमाली क्षेत्र सम्म फैलिएर रहेको छ । नेपालकै झण्डै बीच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्त्वपूर्णा यो जिल्लाले १,६९२ वर्ग... | paudelnirajan/nepali-corpus-v1 | null | null | 9c86c5d4a210ca9edf67584ac01c3bb8 |
म्याग्दी नेपालको गण्डकी प्रदेश साविक धवलागिरी अञ्चलको मध्यपहाडमा अवस्थित जिल्ला हो। पूर्वमा कास्की र पर्वत जिल्ला, पश्चिममा बागलुङ, डोल्पा र रुकुम जिल्ला, उत्तरमा मुस्ताङ र डोल्पा जिल्ला तथा दक्षिणमा बागलुङ जिल्लाले घेरिएको म्याग्दी जिल्ला ८३º०८" देखि ८३º५३" पूर्वि देशान्तर र २८º२०" देखि २८º४७" उत्तरी अक्षांस अन्तर्गत ... | paudelnirajan/nepali-corpus-v1 | null | null | c196c55883301e5229f462a7ccba7b9f |
प्यूठान जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा र दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला रहेका छन्। समुन्द्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्मको उचाइमा पहाड, पर्वत, टार, वेशी आदि रहेको यो जिल्लामा खासगरी शीत र शमश... | paudelnirajan/nepali-corpus-v1 | null | null | 2c7ac94da68e406103e4349e80ca6bd3 |
रोल्पा नेपालको एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ। नेपालको पहाडमा अवस्थित रोल्पा पश्चिम नेपालको लुकेको रत्न हो। ठुला पहाड, घना जङ्गल, धनी संस्कृति र मानिसहरूको परम्परा, धार्मिक स्थल र फराकिलो उपत्यका भएको रोप्लामा यो ठाउँबाट बाहिर निस्कन खोज्ने सबै कुरा छन्। यससँग जोडिए... | paudelnirajan/nepali-corpus-v1 | null | null | 71239822d15dd6c2979dc480166ec4fe |
सल्यान जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। सन् २००१ मा २,१३,५०० र २०११ मा २,४१,७१६ जनसङ्ख्या भएको सल्यानले क्षेत्र ओगटेको छ। जिल्लाको प्रशासनिक केन्द्रको नाम सल्यान वा सल्यान खलङ्गा हो, आज यो शारदा नगरपालिकाको हिस्सा हो। नामाकरण यस जिल्लाको नाम कसरी सल्यान रहेको हो ठोस रूपले एकिन हुन सकिरहेको छ... | paudelnirajan/nepali-corpus-v1 | null | null | 5ee7974fc121d4b1ba66709b2d902ecc |
डोल्पा जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सन् २००१को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १... | paudelnirajan/nepali-corpus-v1 | null | null | 5728f28de15d648c1990a05c93aa0d40 |
जुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने उच्च हिमाली जिल्ला हो । चन्दननाथ नगरपालिकाको खलङ्गा बजार जुम्ला जिल्लाको सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो। १२औँ सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रूपमा पनि यो जिल्ला चिनिन्छ। नागराज हुँदै शोभान शाहीसम्मको जुम... | paudelnirajan/nepali-corpus-v1 | null | null | 74b4a64a4c99981d6035305959fc09bc |
बझाङ जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यस जिल्लामा १० गाउँपालिकाहरू र २ नगरपालिकाहरू छन्। नामाकरण यस जिल्लाको नाम कसरी बझाङ रह्यो भन्ने सम्बन्धमा ऐतिहासिक रोचक कथाहरू छन। एक मान्यता अनुसार बझाङ्गी राजाका पूर्वज रावल तथा सिंहहरूले रानाकोट चौधारी तथा ब्यासी गाविसमा पर्ने एउटा शिखरमा दरवारकोट बन... | paudelnirajan/nepali-corpus-v1 | null | null | 75ad6c1627a1bf8f62f2fe9740c91261 |
बैतडी जिल्ला () नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यो जिल्ला नेपालको पहाडी प्रदेशमा पर्दछ। बैतडी जिल्लाले १५१९ किमि२ क्षेत्रफल ओगटेको छ। विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ थियो। यो जिल्ला नेपालका अमर सहिद दशरथ चन्दको जन्मभूमि हो। बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्दथ्यो। ... | paudelnirajan/nepali-corpus-v1 | null | null | b9bcf19936df98265641832ef8b7db35 |
दार्चुला जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यो जिल्ला नेपालको पश्चिम तिरको अन्तिम जिल्ला हो। नामाकरण यस जिल्लाको नाम दार्चुला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण न भेटिएता पनि विभिन्न किंवदन्तीहरू सुन्न पाइन्छन्। दार्चुला शब्दको उच्चारण गर्दा दारचुला भए पनि यहाँको स्थिनिय भाषाका... | paudelnirajan/nepali-corpus-v1 | null | null | 229e19a7fd2788a469afe47e446147fe |